Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

चाडपर्वका लागि भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति

चाडपर्वका लागि भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति


  • 799
    Shares

    चाडपर्वका लागि भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति

    काठमाडौं । नेपालले भारत सरकारबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ। राष्ट्रिय सहकारी निर्यात लिमिटेड मार्फत हुने यो आयातका लागि २०२६ सेप्टेम्बर ३० तारिखसम्मका लागि अनुमति दिइएको हो।

    नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनले नेपालमा चिनी आयात गर्दै आएको छ । कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आगामी दसैँलगायतका चाडपर्वलाई ध्यानमा राखी गरिएको यो निर्णयले नेपालमा चिनीको आपूर्ति सहज हुने अपेक्षा गरेको बताइन्।

    दसैँ तिहारमा चिनीको माग धेरै हुँदा मूल्य बढ्ने गर्दछ भने आयात अनुमतिसँगै चाडपर्वमा चिनीको मूल्यवृद्धि नियन्त्रण हुने श्रेष्ठले आशा व्यक्त गरेकि छिन् ।

     

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १२:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij