Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आन्दोलनपछि पहिलो पटक कांग्रेस कार्यसम्पादन समितिको बैठक

आन्दोलनपछि पहिलो पटक कांग्रेस कार्यसम्पादन समितिको बैठक


  • 673
    Shares

    आन्दोलनपछि पहिलो पटक कांग्रेस कार्यसम्पादन समितिको बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । जेनजीको आन्दोलनपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो।

    आन्दोलनको क्रममा प्रदर्शनकारीले हातपात गरेका कारण सभापति शेरबहादुर देउवा भने उपचाररत  रहेका छन् । 

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १२:१८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij