Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल ल्यूब आयलको बोनस सेयर घोषणा, कहिले हुन्छ बुकक्लोज ?

नेपाल ल्यूब आयलको बोनस सेयर घोषणा, कहिले हुन्छ बुकक्लोज ?


  • 589
    Shares

    नेपाल ल्यूब आयलको बोनस सेयर घोषणा, कहिले हुन्छ बुकक्लोज ?
    images

    काठमाडौं । नेपाल ल्यूब आयलको बोनस शेयर घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

    कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने र १ः२ अनुपातको हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने जनाएको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। 

     

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १३:५४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij