Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै, देशभर सार्वजनिक बिदा

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै, देशभर सार्वजनिक बिदा

  • 820
    Shares

    • images
    जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै, देशभर सार्वजनिक बिदा

    काठमाडौं । गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।

    भदौ ३० गते बसेको मन्त्रिपरिषद बैठकले मृतकको सम्मानमा असोज १ गते राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।

    सरकारले जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

    मन्त्रिपरिषदको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ 

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - ०८:११:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij