Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा


  • 1.4K
    Shares

    बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

    काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । यस पालि घटस्थापना ६ गते रहेको छ ।

    बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको छ भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख रहेको छ । 

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १७:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij