Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

जेनजी आन्दोलनमा मृत्यु भएका १० जनाको शव नगर परिक्रमासहित अन्त्येष्टि गरिँदै

जेनजी आन्दोलनमा मृत्यु भएका १० जनाको शव नगर परिक्रमासहित अन्त्येष्टि गरिँदै


  • 1.1K
    Shares

    • images
    जेनजी आन्दोलनमा मृत्यु भएका १० जनाको शव नगर परिक्रमासहित अन्त्येष्टि गरिँदै

    काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सामूहिक शवयात्रा निकाल्ने तयारी भएको छ । टिचिङ अस्पतालबाट आन्दोलनमा ज्यान गुमाएकाहरुमध्ये १० जनाको सामूहिक शवयात्रा निकाल्न लागिएको हो ।

    शवयात्रा परिक्रमा गरिएपछि उनीहरुको आज अन्त्येष्टि गरिँदै छ । ६ जनाको शव काठमाडौं बाहिर लगिने र चार जनाको पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ।

    अस्पतालले परिवारलाई शव जिम्मा लगाएपछि अस्पताल पुगेका आफन्तहरु भावविह्रल दिएका छन् । २३ र २४ गते भएको आन्दोलनमा ७२ जनाको ज्यान गुमाएको छ ।

    अधिकाशंको गोली लागेर मृत्यु भएको हो । शवको पोस्टमार्टम गरेपछि आज परिवारलाई जिम्मा लगाइएको थियो । सरकारले भोलि शोक बिदा समेत दिएको छ भने मृतकको परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

    3.JPG

    2.JPG

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १२:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij