Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डको घोषणा- नयाँ र भव्य भवन बनाइने छ

जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डको घोषणा- नयाँ र भव्य भवन बनाइने छ


  • 582
    Shares

    जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डको घोषणा- नयाँ र भव्य भवन बनाइने छ
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् ।

     जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् ।  उनले भने, अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा  पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।

    प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए । 

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १२:४४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij