Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बञ्चरो प्रहार गरी काकीको हत्या, ५ छोराछोरीको विचल्ली

बञ्चरो प्रहार गरी काकीको हत्या, ५ छोराछोरीको विचल्ली


  • 988
    Shares

    बञ्चरो प्रहार गरी काकीको हत्या, ५ छोराछोरीको विचल्ली

    काठमाडौं । बैतडीको सिगास गाउँपालिका-२ पिडेगोदामा भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेका छन् । ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् ।

    चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले हत्यामा संलग्न यज्ञसिंह पक्राउ गरेर छ।

    आमाबुवा दुवै गुमाएका बालबालिकाको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव विष्टले जानकारी दिएका छन् ।

    घरको साहरा ढलेपछि अहिले बालबालिकालाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १०:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij