Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे आफ्नो घर जलाउने व्यक्ति

एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे आफ्नो घर जलाउने व्यक्ति


  • 1.9K
    Shares

    • images
    एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे आफ्नो घर जलाउने व्यक्ति

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् ।

    भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो । उक्त आगजनी तथा तोडफोडमा संलग्न भन्दै बस्नेतले सामाजिक सञ्जालमा एक व्यक्तिको तस्बिर सार्वजनिक गरेका छन् ।

    image-35.png

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १८:१६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij