Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपत्यकामा थप ३११३ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ३११३ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.9K
    Shares

    उपत्यकामा थप ३११३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १८ हजार ३०४ वटा नमुनाको परीक्षण गर्दा देशभर आठ हजार ४१८ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै तीन हजार ११३ संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै दुई हजार २७० जना छन् । यस्तै, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ संक्रमित थपिएका हुन् ।

     

     

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १७:५७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij