Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने

प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने


  • 1.6K
    Shares

    प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने

    काठमाडौँ । विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको छ ।

    ६ महिनाभित्र चुनाव गराउनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरी आजै भर्खरै शपथ खुवाएका हुन्‌ ।

    यसै साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनपछि गठित अन्तरिम मन्त्रिपरिषद्‌ले प्रतिनिधि सभा विघटन सिफारिस गर्दैछिन्‌ ।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - २२:१६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij