Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनीयताको शपथ


  • 1.5K
    Shares

    प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनीयताको शपथ

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।  

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।   

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - २२:००:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij