Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेपाली सेनाले बरामद गर्‍याे १३५ थान हतिहार

नेपाली सेनाले बरामद गर्‍याे १३५ थान हतिहार


  • 1.8K
    Shares

    नेपाली सेनाले बरामद गर्‍याे १३५ थान हतिहार

    काठमाडौं । नेपाली सेनासहितका सुरक्षाकर्मीले विभिन्न स्थानबाट अहिलेसम्म १३५ थान हतियार बरामद गरेको छ। गएको बुधबार भएको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेको हो।

    त्यसैगरि झापाको भद्रपुर नगरपालिका-८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ। 

    काठमाडौंको महाराजगञ्ज इलाकाबाट विभिन्न मोवाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ। त्यस्तै धादिङको गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीमध्ये ४३ जनालाई सेनाले नियन्त्रणमा लिएको छ। 

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १२:५६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij