Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

खाद्यको लहान डिपोबाट १३ करोडभन्दा बढीको खाद्यान्न प्रदर्शनकारीद्धारा लुटपाट

खाद्यको लहान डिपोबाट १३ करोडभन्दा बढीको खाद्यान्न प्रदर्शनकारीद्धारा लुटपाट


  • 449
    Shares

    खाद्यको लहान डिपोबाट १३ करोडभन्दा बढीको खाद्यान्न प्रदर्शनकारीद्धारा लुटपाट
    images

    काठमाडौं । जेनजीको प्रदर्शनका नाममा लुटपाट हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको करिब १५ करोड बराबर क्षति भएको कम्पनीले जनाएको छ । मंगलबार भएको जेनजीको आन्दोलनका नाममा खाद्य कम्पनीका विभिन्न डिपोहरूमा क्षति पुगेको हो । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार आचार्यका अनुसार देशैभरका डिपोहरूमध्ये मुख्य शाखा कार्यालय लहान सिरहाको डिपोमा सबैभन्दा बढी क्षति पुगेको छ ।

    उक्त डिपोमा रहेको १३ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न स्थानीय प्रदर्शनकारीले लुटपाट गरेको जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १६:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij