Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प


  • 295
    Shares

    सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प
    images

    काठमाडौं । परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार ठप्प भएको छ ।

    भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प भएको छ । मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन  पनि बन्द भएको छ ।

    अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ भने जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ ।

    नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ । चीनतर्फका नाकामध्ये रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भएको छैन । 

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १५:५८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij