Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद

सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद


  • 1.3K
    Shares

    सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद

    काठमाडौं ।  काठमाडौं उपत्यकामा जेनजी प्रदर्शनको क्रममा लुटिएका ९४ थान हतियार सेनाले बरामद गरेको छ । 

    भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा लुटिएका हतियार अहिलेसम्म ९४ थान बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

    बरामद भएका हतियारमा १ थान पेस्तोल र अरू राइफल रहेका छन् ।  

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ११:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij