Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कोही नभए नेतृत्व गर्न तयार छु: सागर ढकाल

कोही नभए नेतृत्व गर्न तयार छु: सागर ढकाल


  • 981
    Shares

    कोही नभए नेतृत्व गर्न तयार छु: सागर ढकाल
    images

    काठमाडौँ । सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । 

    बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए ।

    ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु,’ ढकालले भने ।  उनले सर्वेले ९० प्रतिशत धेरैले सुशीला कार्कीलाई पनि मानेको सुनाए ।

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १७:१८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij