Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु, सातजना घाइते

धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु, सातजना घाइते


  • 120
    Shares

    धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु, सातजना घाइते
    images

    काठमाडौं । धादिङ कारागारमा गोली लागेर एक कैदीबन्दीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मृत्यु हुनेमा एक पुरुष रहेका छन् । घटनामा सातजना घाइते भएका छन् । 

    कैदीबन्दीहरूले बुधबार ९भदौ २५० बिहानैदेखि कारागारमा आगजनी र ढुंगामुढा गरेका थिए । कारागारको भित्री गेट बिहानै तोडेका थिए । पटकपटक आगजनी र तोडफोडको प्रयास गरेपछि नेपाली सेना परिचालन गरिएको थियो । 

    दिउँसो आगजनी गरेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको हो । 

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १५:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij