Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अझै जलिरहेका छन् हिल्टन होटल र भाटभटेनी

अझै जलिरहेका छन् हिल्टन होटल र भाटभटेनी


  • 379
    Shares

    अझै जलिरहेका छन् हिल्टन होटल र भाटभटेनी
    images

    काठमाडौं । नक्सालमा रहेको प्रहरी मुख्यालय नजिकै रहेको हिल्टन होटल र भाटभटेनीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    प्रहरी मुख्यालयबाट केही मिटर मात्रै पर रहेको यी दुई संरचनामा करिव २४ घण्टादेखि आगो र धुवाँको मुस्लो निस्किरहँदा निभाउने प्रयास भइरहेको छैन । 

    hil1.JPG

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १२:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij