Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अख्तियारको कार्यालयमा पनि आगजनी

अख्तियारको कार्यालयमा पनि आगजनी


  • 1.6K
    Shares

    अख्तियारको कार्यालयमा पनि आगजनी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयम पनि आगजनी भएको छ ।

    उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले साँझ टंगालस्थित अख्तियारको कार्यालयमा पनि आगजनी गरेका हुन् । सोमबार र मंगलबार दिनभर जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।

    देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १८:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij