Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने


  • 1.8K
    Shares

    प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्। 

    उच्च स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि सम्भवतः भोलि स्वतन्त्र व्यक्तिको नेतृत्वमा अन्तरिम प्रमुख प्रशासक नियुक्त हुने र उनको टोलीले निर्वाचन गराउने विकल्पउपर पनि छलफल चलिरहेको छ । 

    यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए। 

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १८:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij