Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

रञ्जिताले दिइन् राजीनामा

रञ्जिताले दिइन् राजीनामा


  • 456
    Shares

    रञ्जिताले दिइन् राजीनामा
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट राजीनामा दिएकी छन् । 

    मंगलबार उनले राजीनामा घोषणा गर्दै ‘जेनजी’को प्रदर्शनप्रति ऐक्यबद्धता जनाएकी छन् ।

     उनले लेखेकी छन्, “उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता केवल शब्दमा सीमित नरहोस भन्ने गम्भीर जिम्मेवारीको अनुभूति गर्दै म आजको मितिबाट प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँदछु,” ।

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १८:३३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij