Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान


  • 1.8K
    Shares

    जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। 

    मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका हुन्।

    उनले जेन्जीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत् मार्ग खोज्न सकिने विश्वास व्यक्त गर्दै संयमित आह्वान गरेका छन्।

    541545051_778112384827402_2270218796210000267_n

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १८:१८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij