Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए


  • 1.4K
    Shares

    कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

    काठमाडौं । कैलाली कारागारबाट सबै कैदीबन्दी निस्किएका छन् ।

    आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।

    यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो  भने त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १७:१८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij