Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर जलाए

प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर जलाए


  • 1.7K
    Shares

    प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर जलाए

    काठमाडौं । जेनजी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्।

    प्रदर्शनकारीले मंगलबार पूर्वराष्ट्रपति भण्डारीको भंगालस्थित निवासमा आगजनी गरेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन्।

    प्रदर्शनकारीहरूले निरन्तर तोडफोड र आगजनी गरिरहेका छन्।  

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १७:०३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij