Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु


  • 918
    Shares

    कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
    images

    काठमाडौं ।  काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । 

    जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

    कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १६:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij