२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्।
शाक्यको कुपण्डोलस्थित घरमा केहीबेरअघि आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन्।
साथै, पार्टी कार्यालय र प्रहरी बिभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij