Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते


  • 575
    Shares

    आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

    उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

    साथै, पार्टी कार्यालय र प्रहरी बिभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । 

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १५:४४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij