Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला

जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला


  • 1.2K
    Shares

    जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

    उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।

    ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला ?

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १५:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij