२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन उचित नदेखिएकाले राजीनाको तयारी थालिएको बताएका छन् । सम्भवतः आजै राजीनामा हुने बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij