२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । कैलालीको धनगढीमा रहेको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आगजनी गरिएको छ।
जेन-जेड आन्दोलनमा सरकारले दमन गरेपछि आक्रोशित युवाहरूले देउवाको धनगढीस्थित निवासमा आगजनी गरेका हुन्।
यसअघि काठमाडौंको बुढानीलकण्ठमा रहेको देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij