Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै


  • 372
    Shares

    स्वास्थ्यमन्त्री  प्रदीप  पौडेलले राजीनामा दिँदै
    images

    काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।

    स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिएका छन् ।

    कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका हुन् ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - ११:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij