Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

प्रचण्ड निवासमा ढुंगामुढा

प्रचण्ड निवासमा ढुंगामुढा


  • 722
    Shares

    प्रचण्ड निवासमा ढुंगामुढा
    images

    काठमाडौं । ललितपुरको खुमलटार स्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । 

    प्रचण्ड निवासमा आज बिहान ढुंगामुढा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले  बताएका छन् । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

    स्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका छन् ।

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १०:३९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij