Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

ट्रमा सेन्टरमा घाइते भेट्न गएका आफन्तमाथि पनि लाठी प्रहार

ट्रमा सेन्टरमा घाइते भेट्न गएका आफन्तमाथि पनि लाठी प्रहार


  • 400
    Shares

    ट्रमा सेन्टरमा घाइते भेट्न गएका आफन्तमाथि पनि लाठी प्रहार
    images

    काठमाडौं । ट्रमा सेन्टरमा घाइते र मृतकको अवस्था बुझ्न पुगेका आफन्तमाथि पनि प्रहरीले लाठी प्रहार गरेको छ ।

    ट्रमा सेन्टरमा घाइते भएर पुगेका आठ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

    अहिले पनि त्यहाँ ६० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १९:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij