Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु जारी गर्ने तयारी

इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु जारी गर्ने तयारी


  • 995
    Shares

    इटहरीमा प्रहरीद्वारा हवाई फायर, कर्फ्यु  जारी गर्ने तयारी

    काठमाडौं । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । 

    इटहरी उपमहानगरपालिकाभित्र रहेका प्रदर्शनकारीलाई लक्षित गरी हवाई फायर गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाई फायर र लाठी चार्ज भएको हो ।

    उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १६:०६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij