Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास


  • 337
    Shares

    भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास
    images

    काठमाडौं । जेनजीको आन्दोलनका क्रममा भरतपुर तनावग्रस्त बनेको छ ।

    आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।

    प्रहरीका तर्फबाट अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १४:२७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij