Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

प्रहरीले चलाएको गोली लागेर एक जना जेनजीको मृत्यु

प्रहरीले चलाएको गोली लागेर एक जना जेनजीको मृत्यु


  • 666
    Shares

    प्रहरीले चलाएको गोली लागेर एक जना जेनजीको मृत्यु
    images

    काडमाडौं ।  काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । 

    घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १३:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij