Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जेन-जी प्रदर्शनमा गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

जेन-जी प्रदर्शनमा गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते


  • 1.6K
    Shares

    जेन-जी प्रदर्शनमा गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते

    काठमाडौं ।  भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। 

    घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिएका छन् भने  माइतीघरमा ६\७ जना साथीहरूको उपचार भइरहेको छ ।  

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १३:४२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij