Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो


  • 134
    Shares

    संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो
    images

    काडमाडौं । जेनजीको प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । 

    प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । 

    केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत गरेका छन् । अहिले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ । 

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १३:१५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij