२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको आइतबारको निर्णयअनुसार उपसचिव वा सो सरहका ४४ जना कर्मचारी सरुवा गरेको हो ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij