Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

निषेधित क्षेत्र तोडेर अघि बढ्यो जेनजीको प्रदर्शन

निषेधित क्षेत्र तोडेर अघि बढ्यो जेनजीको प्रदर्शन


  • 365
    Shares

    निषेधित क्षेत्र तोडेर अघि बढ्यो जेनजीको प्रदर्शन
    images

    काडमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।

    माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढेका हुन् ।

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - ११:४५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij