Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

कोहलपुरको हिरासतमा थुनुवाको मृत्यु

कोहलपुरको हिरासतमा थुनुवाको मृत्यु


  • 309
    Shares

    कोहलपुरको हिरासतमा थुनुवाको मृत्यु
    images

    काडमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एकजना मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको बाँके प्रहरीका प्रवक्ता डीएसपी नरेश पातलीले जानकारी दिए ।

    मृतक सिंहको मृत्युको कारण र उनलाई कति दिनको म्याद थपिएको थियो भन्ने विषय प्रहरीले खुलाएको छैन । डिएसपी पातलीका अनुसार उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको हो । मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - ११:३६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij