Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

शेयर बजारमा गिरावट, ४ अर्बमा खुम्चियो कारोबार

शेयर बजारमा गिरावट, ४ अर्बमा खुम्चियो कारोबार


  • 281
    Shares

    शेयर बजारमा गिरावट,  ४ अर्बमा खुम्चियो कारोबार
    images

    काठमाडौं । आजको साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११.५२ अंकले घटेर २,७०८ को विन्दुमा कायम भएको छ । 

    आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिनभरिमा ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको २९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज फाइनान्स समुह ०.१०, उत्पादन समुह ०.०४ र म्युच्युअल फण्ड ०.४३ प्रतिशतले बढेको छ भने बाँकी सबै समुह घटेका छन्।

    22 share.JPG

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १५:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij