Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

निजामती सेवा दिवसका अवसरमा प्रभातफेरी

निजामती सेवा दिवसका अवसरमा प्रभातफेरी


  • 288
    Shares

    निजामती  सेवा दिवसका अवसरमा प्रभातफेरी
    images

    काठमाडौं । व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ  आज २२ औँ निजामती  सेवा दिवस मनाइँदै छ ।

    सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको छ । 

    नेपालमा पहिलो पटक वि.स २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij