Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोनाका कारण एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोनाका कारण एकै घरका तीन दाजुभाइको मृत्यु


  • 5.9K
    Shares

    कोरोनाका कारण एकै घरका तीन दाजुभाइको  मृत्यु

    बाँके । नेपालगञ्जमा कोरोनाका कारण एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । 

    २२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको मृत्यु भएपछि नेपालगञ्ज शोकमा डुबेको छ ।नेपालगञ्जमा पछिल्लो समय कोरोना सङ्क्रमण हुने र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । 

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १७:०४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij