Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

एलन मस्कको कम्पनी एक्स पनि सरकारको सम्पर्कमा, सूची दर्ताका लागि माग्यो कागजात

एलन मस्कको कम्पनी एक्स पनि सरकारको सम्पर्कमा, सूची दर्ताका लागि माग्यो कागजात

  • 2.2K
    Shares

    एलन मस्कको कम्पनी एक्स पनि सरकारको सम्पर्कमा, सूची दर्ताका लागि माग्यो कागजात

    काठमाडौं । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ ।

    शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।

    ‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आयो । हामीले त्यसबारे बताउँदै मेल गरेका छौँ,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले प्रवक्ताले अनलाइनखबरसग भने ।

    सरकारले सामाजिक सञ्जालहरू चल्न रोक लगाएसँगै अहिले यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १७:०७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij