२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौं । काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।
इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो । इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।
कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास गर्ने गरिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij