Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

आज सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


  • 561
    Shares

    आज सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो । 

    यससँगै आज सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुन तोलामा १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य रहेको छ । 

    साथै, आज चाँदीको मूल्य  पनि स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको मूल्य  प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। 

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १०:५६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij