२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो ।
केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij