Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

नेपाल टेलिकमको CRBT सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको CRBT सेवामा प्राविधिक समस्या


  • 218
    Shares

    नेपाल टेलिकमको CRBT सेवामा प्राविधिक समस्या
    images

    काठमाडौं ।  नेपाल टेलिकमको Caller Ring Back Tone (CRBT) सेवामा प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको छ ।

    अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा टेलिकम जानकारी दिएको छ ।

    साथै, यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको व्यहोरा अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा माग गरेको छ । 

    CRBT सेवा अवरुद्ध.png

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १७:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij